Saturday, Jul 27, 2024  |  शनिबार, १२ श्रावन २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

सब्बु केसिको 'तिमि बिना जिवनमा' सिमान्त र स्वरुपा

बुद्धबार, ६ आषाढ २०८०, कलीउड अपडेट.
गायीका सब्बु केसिको तिमि बिना जीवन बोलको गीत सार्वजनिक गरिएको छ । लामो समय देखि सांगीतिक क्षेत्रमा सक्रिय गायीका सब्बु केसि र गायक सिमान्त सन्तोषको आवाज रहेको उक्त गीतको भिडियोमा सिमान्त र स्वरुपा को अभिनय रहेको छ । मुस्ताङका रमणिय क्षेत्रमा छायांकन गरिएको यो गीतलाइ सुदिप बरालले निर्देशन गरेका हुन् । गीतका लेखक एवं संगीतकार ध्रुव विस्को हुन् ।
एक दशक भन्दा बढि समय देखि सांगीतिकि यात्रा गरिरहेकि गायीका केसिले हाल डेढ दर्जन भन्दा बढि गीतमा आवाज दिइसकेकि छिन्  । पछिल्लो समय सिनेमा का गीतमा उनको सक्रियता बढ्दो छ  । गायीका संगै गायीका केसिले स्टुडियो सन्चालिकाको रुपमा आफ्नो परिचय थपेकि छिन् । केसीले पुतलिसडक स्थित ए लेभल स्टुडियो सन्चालन गर्दै आएकि छिन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू