Saturday, Jul 27, 2024  |  शनिबार, १२ श्रावन २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

'दुइ कदम' बाट घिमिरेको चलचित्र लेखनमा डेब्यु

शनिबार, २३ आषाढ २०८०, कलीउड अपडेट.
म्यूजिक भिडियो निर्देशन, बृत्तचित्र निर्देशन तथा चलचित्रको मुख्य सहायक निर्देशक हुँदै सञ्चारकर्मी दयाराम घिमिरेले चलचित्र लेखनमा पनि आफ्नो सक्रियता बढाएका छन् । निर्देशक उदय सुब्बाको चलचित्र दुई कदम बाट घिमिरेले चलचित्र लेखकको रुपमा डेब्यू गरेका हुन् । म्यूजिक भिडियो निर्देशन संगै बृत्तचित्र निर्माण निर्देशनमा घिमिरे लामो समय देखि क्रियाशिल छन् । उनका भिडियो तथा बृत्तचित्रमा मौलिक कथा र ठेट नेपालीपन पाइन्छ । चलचित्र दुई कदममा अर्गानिक प्रेमकथा संगै नेपालको पूर्वी क्षेत्रमा रहेको ऐतिहासिक तथा किराँत संस्कृतिलाइ देखाउने प्रयास गरिएको लेखक घिमिरेले जानकारी दिए ।

धनकुटामा जन्मिएका घिमिरेले हाल सम्म ३ दर्जन भन्दा बढि म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् भने उनले बनाएको बृत्तचित्र 'जोगी'ले स्वदेश तथा बिदेश बाट बिभिन्न अवार्ड पनि हासिल गर्न सफल भएको छ । लेखक घिमिरे कान्तिपुर फिल्म एकेडमीका सञ्चालक समेत हुन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू