Friday, May 03, 2024  |  शुक्रबार, २१ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

​दुइ कदम बाट डेब्यू गर्दै इओन लिम्बु

शनिबार, ६ श्रावन २०८०, कलीउड अपडेट.
चलचित्र दुइ कदम बाट नेपाली सिने जगतले हिरोको रुपमा नयाँ अनुहार पाउने भएको छ । चलचित्र बाट इओन लिम्बुले डेब्यू  गर्दैछन् । इओन लिम्बु चलचित्र दुइ कदममा चक्लेटि हिरोको भुमिकामा देखिदैछन् । 
हरेक दृष्टीकोण बाट चलचित्रको लागी आफू रेडि भएको इओन लिम्बु बताउछन् । उनले ओस्कार इन्टरनेशनल कलेज, कलेज अफ फिल्म स्टडिज बाट अभिनय कक्षा लिएका छन् भने उनले नृत्य , फाइट तथा भोकलको समेत कक्षा लिएर आफूलाइ तयार गरि चलचित्रमा डेब्यू गरेका हुन् । 
अग्लो कद , हेर्दा आर्कषक देखिने र अभिनयमा पनि राम्रो भएको कारण चलचित्र दुइ कदममा मुख्य रोलको अफर गरेको निर्देशक उदय सुब्बाले जानकारी दिए । चलचित्रको कथाबस्तु अनुसार इओनको क्यारेक्टर म्याच भएको सुब्बाको भनाइ छ । चलचित्र दुइ कदम मंसिरमा रिलिज गरिने बताइएको छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू