Saturday, Jul 27, 2024  |  शनिबार, १२ श्रावन २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

​गायक हरिभक्त घिमिरेको जालहारी सार्वजनिक

बुद्धबार, १० श्रावन २०८०, कलीउड अपडेट.

गायक हरिभक्त घिमिरेले जालहारी बोलको गीत सार्वजनिक गरेका छन् । यसै साता एक कार्यक्रम आयोजना गर्दै  गीत सार्वजनिक गरिएको हो । गीतलाइ तुलसी बहादुर श्रेष्ठले लेखेका हुन् भने संगीत बिकाश चौधरीको रहेको छ । बलराम समालले संगीत संयोजन गरेका हुन् भने ए लेभल स्टुडियोमा गीत रेकर्ड गरिएको हो । 
गायक घिमिरेको जालहारी बोलको गीतलाइ युवराज वाइवाले निर्देशन गरेका छन् भने भिडियोमा गायक घिमिरे र बिजीता थापा फिचरिङ छन् । भिडियोलाइ निशल पौडेलले छायांकन गरेका हुन् भने बिकाश दाहालको सम्पादन रहेको छ । 

नेपाली कांग्रेसका महामन्त्रि माननिय विश्व प्रकाश शर्माको प्रमुख आतिथ्यतामा आयोजीत गीत बिमोचन कार्यक्रममा यो म्यूजिक भिडियो देखाइएको थियो । गीतलाइ सबैले मुक्तकण्ठले प्रसंसा गरेका थिए । 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू