Friday, May 03, 2024  |  शुक्रबार, २१ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

दशै गीतमा आर्यन सिग्देल , राजेश पायल र समिक्षा अघिकारीको श्वर

शनिबार, २७ असोज २०८०, कलीउड अपडेट.
दशैको पूर्वसन्ध्यामा नयाँ दशै गीत सार्वजनिक भएको छ । गीतमा राजेश पायल राइ र समिक्षा अधिकारीको श्वर रहेको छ भने दाहाल सन्तोषको शव्द रहेको छ । बिशाल निरौलाको संगीत रहेको यस गीतका निर्माता भने कृष्ण घिमिरे हुन् । 
यस गीतको भिडियोलाइ कृष्ण पौडेलले निर्देशन गरेका छन् भने गीतमा नायक आर्यन सिग्देल र अस्मि थापाको अभिनय रहेको छ । प्रविण थापाको कोरियोग्राफि रहेको गीतलाइ सुरेश काफ्लेले छायांकन गरेका हुन् । गीतको सम्पादन मिन रावलले गरेका हुन् । 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू