Friday, May 03, 2024  |  शुक्रबार, २१ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

वेव सिरिज 'मेरो अदालत' को ट्रेलर सार्वजनिक

शनिबार, १७ चैत्र २०८०, कलीउड अपडेट.
वेव सिरिज मेरो अदालतको ट्रेलर सार्वजनिक भएको छ । समसामहिक बिषयबस्तु समेटिएको मेरो अदालतले समाजमा हुने गरेको हत्याहिंसा अनि त्यस पछि हुने राजनिति ढाकछोपको अवस्थालाइ चित्रण गरेको छ । रिएण्डकि फिल्मकसको व्यानरमा निर्माण गरिएको यो वेव सिरीजलाइ निर्देशक रामेश कुमार राइले निर्देशन गरेका हुने भने निर्माण मालति कार्किले निर्माण गरेकि हुन् ।

रबि कार्किको कथा रहेको यस वेव सिरिजमा रबि कार्कि , राम गौतम , रिस्ता बस्नेत , निक्स शर्मा , तारा केसि नम्रता श्रेष्ठ , बिमल काफ्ले , मिठुमाया , नारायण ढकाल , कृष्ण रसाल , किशोर पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । 
मेरो अदालत यहि चैत्र ३० गते बाट रि एण्ड कि फिल्मको अफिसियल यूटुव च्यानल बाट प्रसारण हुने कलाकार रबि कार्किले जानकारी दिए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू