Saturday, Jul 27, 2024  |  शनिबार, १२ श्रावन २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

​नेपाल म्यूजिक भिडियो निर्देशक समाजको नयाँ नेतृत्वमा बबिता श्रेष्ठ

आईतवार, १६ बैशाख २०८१, कलीउड अपडेट.

म्यूजिक भिडियो निर्देशकलाइ एकै छाता मुनि ल्याउने उदेश्यले स्थापना भएको म्यूजिक भिडियो निर्देशक समाजले नयाँ कार्यसमिति पाएको छ । शनिबार राजधानिमा भएको दोश्रो अधिवेशनले निर्देशक बबिता श्रेष्ठको नेतृत्वमा १५ सदस्यिय कार्यसमिति  सर्वसम्मत रुपमा निर्वाचित भएकाे छ। 
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राइको प्रमुख आतिथ्यता तथा निवर्तमान का वा अध्यक्ष देवेन्द्र पाण्डेको सभापतित्वमा सस्थाको अधिवेशन सुभारम्भ गरिएको थियो । निर्वाचन पदाधिकारीको रुपमा चयन हुनु भएका अधिवक्ता तारा श्रेष्ठ , निर्देशक ऋषि लामिछाने र चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी ले सस्थाको कार्यसमिति निर्वाचनमा सहजिकरण गरेका थिए । 

निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्षमा बबिता श्रेष्ठ 'मलेकु' , प्रथम उपाध्यक्षमा डिआर सुजन , द्धितिय उपाध्यक्षमा जनक सिं , महासचिवमा दयाराम घिमिरे , सचिवमा प्रविण थापा , कोषाध्यक्षमा छत्र बहादुर श्रेष्ठ 'काजिस' , सहकोषाध्यक्षमा अन्जान बुढाथोकि , सदस्यहरुमा जयदक्त भट्ट 'जयराज' , खमेश श्रेष्ठ , राजु श्रेष्ठ , देवेन्द्र कुँवर , राजकुमार दर्जि , सुरेन्द्र बसेल , रुद्र बहादुर बुढाथोकि 'शिशिर' र संगीत सागर बुर्जा सर्ब सम्मत चयन भएका छन् । 
सस्थाका नवनिर्वाचित पदाधिकारीहरुलाइ आइतबार नै निर्वाचन अधिकृतहरुकाे राेहवरमा निवर्तमान कार्यसमितिलाइ साक्षि राखि सपथ ग्रहण गरेका थिए । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू