Saturday, Jul 27, 2024  |  शनिबार, १२ श्रावन २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

केका लागि जम्मा ८० बर्षे चहाना ? : डीपी शर्मा मैनाली

बुद्धबार, २३ जेष्ठ २०८१, कलीउड अपडेट.
केका लागि जम्मा ८० बर्षे चहाना ?

दुनिया अझै बद्लिदै जाने छ, 
सत्य बोल्नेलाई घाटै घाटा हुनेछ
विवेक गुमाएको समाज, 

जीबित जिवन बाच्न गाह्रो छ, 
मरिसकेका कवि, साहित्यकार, 
मर्दै गहिरहेको हाम्रो समाज 

बिउताउन त झन् अति गाह्रो छ । 
यथार्थता न समाज न कवि स्विकार्छ
स्वीकारोस् पनि कसरि बिचरा

जाल झेल अनि धोकै धोका
आफु पनि त तेहि कित्तामा पर्छ 
अनि अरुलाई मुल्याङ्कन गर्छ 

बिचारा नेता, कवि र साहित्यकार
व्यक्तिगत प्रचारबादको चक्रमा, 
न आफु बाच्न सके न समाज

ब्यर्थ छ सबैलाई यो अनावश्यक खेल, 
छोटो जिवनमा बडा बडा आडम्बर, 
केका लागि जम्मा ८० बर्षे चहाना?

डीपी शर्मा मैनाली, द हेग, नेदरल्याड

(कबि नेपाली मूलका डच नागरिक हुन् ।  हाल उनी द हेग युनिभर्सिटी, नेदरल्याण्डमा सहप्राध्यापकको रूपमा कार्यरत छन् ।  नेपाल, नेपाली साहित्य, संगीत र पूर्वी दर्शनमा कलम चलाउनुका साथै मैनाली  सामाजिक अभियन्ता, नेदरल्याण्ड्सको नेपाली भाषि इन्जिनियर्स एसोसिएसनका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको विश्व संजालका सल्लाहकार पनि हुन् । )

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू