Saturday, Jul 27, 2024  |  शनिबार, १२ श्रावन २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

रत्न कुमार इङनाम द्धारा लिखित पुष्तक श्री गुरु भुवानन्द ब्रम्हचार्य को बिमोचन सम्पन्न

शुक्रबार, २५ जेष्ठ २०८१, कलीउड अपडेट.

साहित्यकार रत्न कुमार इङनाम द्धारा लिखित पुष्तक श्री गुरु भुवानन्द ब्रम्हचार्य को बिमोचन शुक्रबार राजधानि काठमाण्डौमा एक भव्य कार्यक्रम बिच सम्पन्न गरिएको छ । पूर्व सिडिओ तथा मदन पुरस्कार बिजेता भगीराज इङनामको प्रमुख आतिथ्यतामा भएको बिमोचन समारोहमा डा चन्द्र कुमार शेर्मा , रमेश लिङ्देन बिशेष अतिथिको रुपमा उपस्थिती रहेको थियो । यस्तै समाज सेवि इन्द्र बहादुर चोङ्वाङ , संगीतकार चेतन सापकोटा , चलचित्र निर्माता किशान पोखरेल , मिकतक इङनाम लगायतका बिभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरु अतिथिको रुपमा उपस्थित थिए । 
कार्यक्रम संयोजन निर्देशक उदय सुव्बाले गरेका थिए भने कार्यक्रममा उपस्थित आगन्तुकलाइ स्वागत मन्तव्य पनि निर्देशक सुव्वालेनै गरेको थिए । 
धर्मले समाजलाइ सकारात्मक दिशा तर्फ लैजान्छ भन्ने भाव उपस्थित सबै अतिथिले राखेका थिए । साहित्यकार रत्न इङनामको सार्वजनिक भएको यो पुष्तक श्री गुरु भुवानन्द ब्रम्हचार्य तेश्रो पुष्तक हो । 
कार्यक्रमलाइ सम्बोधन गर्दै साहित्यकार रत्नकुमार इङनामले अरु कृतिहरु चाडै लिएर आउने बताएका थिए । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू