महानायक मान्न नखोज्नेलाइ मेराे Open च्यालेन्ज : Shivraj Karki
मंगलवार, ३१ चैत्र २०७७,
कलीउड अपडेट.
महानायक का निकटतम व्यक्तित्व मध्ये १ हुन् निर्माता तथा कलाकार शिवराज कार्कि । शिवराज कार्कि भन्छन् नेपालको महानायक राजेश हमाल भन्दा अर्को व्यक्ति हुनै सक्दैन । तर केहि पक्षहरु छन् जसले राजेश हमाललाइ महानायक मान्न तयार नै छैनन् । यहि बिषयमा हामिले शिवराज कार्कि संग कुरा गरेका छौ ।