Sunday, Apr 02, 2023  |  आईतवार, १९ चैत्र २०७९   |  नेपाली समय लोड हुदैछ...
कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप ! 'बद्री बहादुर' नेपालअघि अष्ट्रेलियामा

म जस्तो गीत पनि उल्टो गाउन सक्छु : सरु गौतम

मंगलवार, ३१ चैत्र २०७७, कलीउड अपडेट.
सुल्टो बाट सबैले गीत गाएकै हुन् तर उल्टो बाट गीत गाउन सिपालु छिन् गायीका सरु गौतम । पछिल्लो समयमा धेरै गीतमा आवाज दिएकी गायीका को पछिल्लो समय निकै हिट भएको गीत हो चम्चा पिलेट । गायीका गौतम कुनै पनि गीतलाइ फरररर उल्टोमा गाउन सक्छिन् ।
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू