Friday, Apr 26, 2024  |  शुक्रबार, १४ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

मंगलीसँग रोमान्टिक तक्मे बुढा

बुद्धबार, १ बैशाख २०७८, कलीउड अपडेट.
गायक तथा समाजसेवी निमा तामाङको नयाँ गीत ‘हेर्देउन मायाले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा भद्रकला आङबुहाङ राईको शब्द तथा बादल लिम्बुको संगीत छ ।

युवायुवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा विल्सनविक्रम राई ‘तक्मे बुढा’, रजनी गुरुङ ‘मंगली’, निमा तामाङ, सुजन राई र विशाल लिम्बु फिचर्ड छन् ।

पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोमा मनोज कार्कीको सम्पादन, विल्सनविक्रम राईको कन्सेप्ट र कोरियोग्राफी, किरण राईको छायांकन र सम्पादन छ ।

भिडियो तक्मेबुढा डटकममार्फत सार्वजनिक गरिएको हो । हाल अमेरिकाको रोचेस्टरमा रहेका गायक तामाङ गायन, कार्यक्रम आयोजना र समाजसेवामा सक्रिय छन् । हालै ताप्लेजुङ दोभान बजारमा भएको आगलागी पीडितलाई उनले सहयोग गरेका थिए ।
https://youtu.be/pmHVovJoWQc

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू