Saturday, Jul 27, 2024  |  शनिबार, १२ श्रावन २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

नेपाली सिनेमाका एक खम्बा हुन् राजेश हमाल

बुद्धबार, १ बैशाख २०७८, कलीउड अपडेट.
नेपाली सिने जगतका एक दरिला खम्बा हुन्  महानायक राजेश हमाल । चलचित्र युगदेखि युग सम्म बाट नेपाली चलचित्रको पर्दामा पाइला टेकेका महानायक हमाल आज  पनि सिने जगतकै वरिपरि छन् । उच्च बर्ग बाट सिनेमा क्षेत्रमा कोहि नभइरहेको समयमा राजेश हमालले नै नेपाली फिल्म क्षेत्रमा लागेर पनि केहि गर्न सकिन्छ भन्ने सन्देश दिए । 

 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू