Thursday, May 01, 2025  |  बिहीवार, १८ बैशाख २०८२   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

कंगना रनौतको ट्वीटर अकाउन्ट सस्पेन्ड

शुक्रबार, २४ बैशाख २०७८, कलीउड अपडेट.
कंगना रनौतको ट्वीटर अकाउन्ट मंगलबार सस्पेन्ड भएपछि आक्रोशित बनेकी छन् । उनको सस्पेण्ड हुनुको कारण भने बंगाल चुनाव परिणाममा ममता बनर्जीमाथि गरिएको टिप्पणीपछि बन्द भएको छ ।
कंगनाले ट्वीटमार्फत ममता बनर्जीका लागि आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन् । आपत्ती जनक शब्द ट्वीट गरेपछि प्रयोगकर्ताले कंगनालाई तथानाम गाली गरेका थिए । केहि दिन अब कंगनाको ट्वीटर अकाउन्ट आधिकारिक रुपमा नै सस्पेन्ड हुने भारतिय समाचारमा उल्लेख गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू