Saturday, Apr 20, 2024  |  शनिबार, ८ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

लाेकप्रिय गायीका कुन्ति मोक्तान : Biography

शनिबार, २५ बैशाख २०७८, कलीउड अपडेट.
कुन्ती मोक्तान (सुन्दास) नेपाली गायिका हुन्। नेपाली लोक शैलीलाई आधार बनाएर आधुनिक गीत गाउने कुन्ती मोक्तानका खुट्टा तान्दै गर, माथि माथि सैलुङ्गेमा र निष्ठुरी मायालु जस्ता गीतहरूले निकै मनपराईएका गीतहरू हुन। शिलाबहादुर मोक्तानसँग विवाहित कुन्तीको सफलताका भाग शिलाबहादुर मोक्तान पनि हुन्, जसको सृजनाले उनल गाएका गीतहरू उत्कृष्ट मानिएका छन्।.कुन्ती मोक्तानको जन्म भारतको दार्जिलिङमा भएको थियो। उनी १९८३ मा सङ्गीतमा आफ्नो कार्यकाल शुरु गर्न लागि नेपालको राजधानी काठमाडौँ आइन्। पछि उनले नेपाली सङ्गीतकार एवम् गीतकार शिलाबहादुर मोक्तानसँग विवाह गरिन्। उनका दुई छोरीहरू शीतल र शुबानी मोक्तान पनि सङ्गीत क्षेत्रमै कार्यरत छन्
watch this video for Full Biography 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू