Thursday, Jul 17, 2025  |  बिहीवार, २ श्रावन २०८२   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

यस कारण नाम परिवर्तन गरेको हुँ : सुरबिर पण्डीत

बिहीवार, ३० बैशाख २०७८, कलीउड अपडेट.
कलाकारीताको ३५ बर्ष पछि दारी बा अर्थात सुरबिर पण्डीतले कला क्षेत्रमा आफ्नो नाम परिवर्तन गरेका छन् । सुरबिर पण्डीतले चिर परिचित उनले अव देखि आफ्नो नाम केशव प्रसाद पण्डीत लेख्न सुरु गरेका छन् । नागरिकतामा केशव प्रसाद पण्डीत छ तर सबैले सुरबिर पण्डीत भनेर चिन्छन् , कानुनी कामहरुमा असहज हुने भएकोले अहिले आएर परिवर्तन गरेका हुँ उनले हामिलाइ बताए । 
साढे तिन दशकमा उनले दर्जनौ रेडियो नाटक , सिनेमा , टेलीचलचित्र , म्यूजिक भिडियो मा अभिनय गरीसकेका छन् । 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू