Sunday, Apr 02, 2023  |  आईतवार, १९ चैत्र २०७९   |  नेपाली समय लोड हुदैछ...
कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप ! 'बद्री बहादुर' नेपालअघि अष्ट्रेलियामा

शुशान्त कार्किले अष्ट्रेलिया बाट पठाए सहयोग

मंगलवार, १ आषाढ २०७८, कलीउड अपडेट.
तिन घुम्ती , चि मुसि चि , रुमालै छ चिनो , बिन्दास जस्ता चलचित्रमा अभिनय गरेका नायक शुशान्त कार्कि यतिबेला अष्ट्रेलियामा छन् । नेपाली सिनेक्षेत्रमा लामो समय काम गरेका नायक शुशान्तले हाल सम्म डेड दर्जन भन्दा बढि चलचित्रमा काम गरेका छन् । 
उनी अष्ट्रेलियामा रहे पनि उनलाइ नाम दिने सिने क्षेत्रको माया धेरै लाग्छ , अहिले कोभिडको कारण सिने क्षेत्रका अधिकांश लाइ समस्या छ झन् दैनिक ज्यालामा काम गर्ने प्राबिधिक , द्धन्द कलाकारहरु र डान्सरहरुलाइ त धेरै नै समस्या छ  । यस समयमा शुशान्त कार्किले अष्ट्रेलिया बाट सहयोग गरेका छन् । साथै मोडल निशा घिमिरेको सहयोग को लागी उनले २० हजार पठाएका छन् भने समस्यामा परेका चलचित्र पत्रकारका लागी  पनि उनले २० हजार सहयोग गरेका छन् । आफू र आफ्ना नजिकका साथिहरुबाट सहयोग जुटाएर उनले १ लाख १२ हजार भन्दा बढि रुपैया सहयोग नेपाल पठाएका हुन् । 
सिनेमा छायांकनको समयमा पनि शुशान्त फाइटर , साइड डान्सर र प्राबिधिकलाइ अत्याधिक माया गर्ने गर्थे । अहिलेको बिषम परिस्थितिमा पर्दा पछाडि बाट आफूलाइ कलाकार बन्न सहयोग गर्ने व्यक्तित्वलाइ सहयोग गर्न पाउँदा खुसि लागेको बताएका छन् । कलिउड अपडेट संगको कुराकानीमा कार्कि भन्छन् यो सानो सहयोगले कसैको अनुहारमा थोरै भए पनि खुसि छाए मेरो मनलाइ शान्ति मिल्नेछ । 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू