Monday, Jul 04, 2022  |  सोमबार, २० आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण ‘हेल्लो जिन्दगी’ ले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस् अवार्ड 'सिल्ली फो'को अफिसियल ट्रेलर सार्वजनिक दिक्पाल , एसराज र साक्षीकाे त्रिकोणात्मक प्रेम !!! तिहारमा 'नालापानी' ​चलचित्र सम्झना बिर्सनाको 'हास्ने खेल्ने बेलैमा' सार्वजनिक , रोमान्टिक बने पुजा र आकाश चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक अब असार ३१ मा पूजा–आकाशको ‘सम्झना–बिर्सना’ सज्जाकाे ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक ‘गोर्खा : बिनिथ द ब्रेभरी’ काे छायांकन सकियो , सम्पूर्ण छायांकन इङ्गल्याण्ड र बेलायतमा हरितारा चलचित्र पुरस्कार दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सम्मान समारोह सम्पन्न अनाथालयका लागि अभिनेता जोशीले पूरा गरे २४० माइल साइकल यात्रा मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष काे शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न हेलम्बुका बाढीपीडितलाई अमेरिकी बिधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा घर हस्तान्तरण ​लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

शुशान्त कार्किले अष्ट्रेलिया बाट पठाए सहयोग

मंगलवार, १ आषाढ २०७८, कलीउड अपडेट.
तिन घुम्ती , चि मुसि चि , रुमालै छ चिनो , बिन्दास जस्ता चलचित्रमा अभिनय गरेका नायक शुशान्त कार्कि यतिबेला अष्ट्रेलियामा छन् । नेपाली सिनेक्षेत्रमा लामो समय काम गरेका नायक शुशान्तले हाल सम्म डेड दर्जन भन्दा बढि चलचित्रमा काम गरेका छन् । 
उनी अष्ट्रेलियामा रहे पनि उनलाइ नाम दिने सिने क्षेत्रको माया धेरै लाग्छ , अहिले कोभिडको कारण सिने क्षेत्रका अधिकांश लाइ समस्या छ झन् दैनिक ज्यालामा काम गर्ने प्राबिधिक , द्धन्द कलाकारहरु र डान्सरहरुलाइ त धेरै नै समस्या छ  । यस समयमा शुशान्त कार्किले अष्ट्रेलिया बाट सहयोग गरेका छन् । साथै मोडल निशा घिमिरेको सहयोग को लागी उनले २० हजार पठाएका छन् भने समस्यामा परेका चलचित्र पत्रकारका लागी  पनि उनले २० हजार सहयोग गरेका छन् । आफू र आफ्ना नजिकका साथिहरुबाट सहयोग जुटाएर उनले १ लाख १२ हजार भन्दा बढि रुपैया सहयोग नेपाल पठाएका हुन् । 
सिनेमा छायांकनको समयमा पनि शुशान्त फाइटर , साइड डान्सर र प्राबिधिकलाइ अत्याधिक माया गर्ने गर्थे । अहिलेको बिषम परिस्थितिमा पर्दा पछाडि बाट आफूलाइ कलाकार बन्न सहयोग गर्ने व्यक्तित्वलाइ सहयोग गर्न पाउँदा खुसि लागेको बताएका छन् । कलिउड अपडेट संगको कुराकानीमा कार्कि भन्छन् यो सानो सहयोगले कसैको अनुहारमा थोरै भए पनि खुसि छाए मेरो मनलाइ शान्ति मिल्नेछ । 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू