Friday, Apr 26, 2024  |  शुक्रबार, १४ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

​चोङवाङ ठूलेको जति चाेट सहेनि सार्वजनिक , ममता गुरुङले दिइन आवाज

शनिबार, २ श्रावन २०७८, कलीउड अपडेट.

हाल क्यानाडामा बस्दै आएका फिल्म निर्माता एवं गीतकार चोङवाङ ठूले अर्थात राजेन्द्र चोङवाङ को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बिमला खजुम र गौरव पहाडिको अभिनय रहेको छ । 
उदय सुब्बाको निर्देशन रहेको उक्त भिडियो पूर्वि नेपालको इलाममा छायांकन गरिएको छ । गीतलाइ छायांकन बिक्रम डिसिले गरेका हुन् भने सम्पादन बाल कुमार मगरले गरेका हुन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू